शिव मारुती ज्वेलर्स

मनोज पासमान, माघ ९ गते । माँ जानकी सेवा समाजले आर्थिक सहयोग गरेको छ। सबैला नगरपालिकाको वडा नम्बर १३ रघुनाथपुरमा बस्ने मुटुरोगि सोभित पासमानलाई संस्थाले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि मुटुको रोगले ग्रसित पासमानले विभिन्न संस्था सँग सहयोगको अपेक्षा राखे पक्षात आज माँ जानकी सेवा समाज द्वारा पीडित परिवारलाई सहयोग गरिएको छ ।

खाद्यान्न सामग्री १००केजी चामल ,५ केजी दाल ,२ लिटर खानेतेल ,२ केजी नुन,२ केजी चुउरा, ३ केजी मुरहि ,२ वटा नुहाउनु साबुन र नग्द रु. ५०५५ रुपैया सहयोग गरेको छ।

शुभकामना

सहयोग गरेको संस्थालाई सोभित पासमानले धन्यवाद समेत दिएका छन् ।  माँ जानकी सेवा समाजको अध्यक्ष युनिक साहले बताएको छ ।

२०७९ माघ ९, सोमबार ०५:११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय