शिव मारुती ज्वेलर्स

जनकपुरधाम, माघ २८ गते । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा नेकपा एमालेका संसदीय दलक नेता सरोजकुमार यादव मन्त्री नियुक्त भइसकेको दुईसाता भन्दा बढी बितिसकेको छ ।

तर मन्त्रालयको वेबसाइटमा भने दुई जना मन्त्री छन् । पहिलोमा झण्डै तीन महिना अघि वर्खास्त भइसकेका काँग्रेसका रामसरोज यादव र दोश्रोमा हालका मुख्यमन्त्री सरोजकुमार यादव ।

शुभकामना

उनी दबैजनाको नाम र तस्वीर मन्त्रालयकमो बेवसाइटमा रहेको छ । वेबसाइट अपडेटमा मन्त्रालयका कर्मचारीको लापरवाही देखिएको छ ।

२०७९ माघ २८, शनिबार ०३:४१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय