शिव मारुती ज्वेलर्स

फोक्स नेपाल  , संवाददाता ।  महोत्तरी क्षेत्र नं. १(ख) स्वतन्त्र उमेदवार दिएका विष्णु लामालाई नेकपा माओवादको तर्फबाट उम्मेद्बारी फिर्ता लिन दबाब दिन
बुधबार २०७९/०६/२६ गते करिब ८:३० बजे समयमा लामाको निवास गौशाला -१२ स्थित गैरिटोल पुगेका छन् ।

नेकपा माओवादीका महोत्तरी जिल्ला इन्चार्ज राजु खड्का ,केन्द्र सदस्य भवानी थापा ,प्रकाश पोखरेल,दिप  बहादुर यौन्जन र मधेश प्रदेश सरकार गृह तथा सञ्चार मन्त्रालय माननीय मन्त्री भरत प्रसाद साहको टोलीसित लामाको निवास पुगेर स्वतन्त्र उम्मेद्बारी दिएका विष्णु लामा लाई उम्मेद्बारी फिर्ता लिन दबाब दिएका छन् ।

शुभकामना

जब पार्टी प्रत्याग गरि स्वतन्त्र उम्मेद्बारी दिएका लामालाई   पार्टीका अध्यक्षले समेत उम्मेद्बारी फिर्ता लिन फोन मार्फत दबाब दिएका छन् । स्वतन्त्र उमेदवार लामाले कुनै पनि हालत मा उम्मेद्बारी फिर्ता नलिने समेत घोषणा गरेको छ ।

२०७९ आश्विन २६, बुधबार ०७:१७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय