फोकस नेपाल ,फागुन १९ गते । प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश दिएको छ।
प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले यही विषयलाई लिएर प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
शुभकामना

सो रिट अदालत प्रशासनले दर्ता गर्न इन्कार गरेको थियो तर आज सर्वोच्च अदालतले रित दर्ता गराइ कानुनी प्रक्रिया अगाडी बढाउन आदेश दिएको छ।














