फोकस नेपाल ,बैशाख ०२ गते। हिजो राती रौतहटको गौरबाट काठमाण्डौ को लागि खुलेको महानता AC बसमा एकासी आगलागी भएको छ ।
राति १ बजे को करीब मा चलिरहेकै अवस्थामा चितवनमा अचानक आगजनी भएका छन। बसमा सवार यात्रुहरु बसबाट सुरक्षित निस्कि सकन सफल भएका छन् ।
शुभकामना

तर बस सहित सबै यात्रुहरुका झोला,झोलामा राखेको पैसा लगायत अन्य सामानहरू पूर्ण रुपमा जलेर नस्ट भइसकेको छ । यस विषयमा थप विवरण आउन बाकी रहेको छ।














