शिव मारुती ज्वेलर्स

गणेश कुमार सिंह ,बैशाख १९ गते । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १०ले नगरमै पहिलोपटक बैंकको सहजीकरण गरी वडा कार्यालयबाटै आज देखि सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ ।

वृद्धवृद्धा तथा अशक्त नागरिकहरु लाई बैंकसम्म जान निकै समस्या भएपछि वडास्तरबाट सेवा दिन थालिएको गौशाला नगरपालिका वडा नम्बर १० को अध्यक्ष विष्णु कुमार महतो (मुकेश)ले बताए ।

शुभकामना

यस्तै, मंगलबारबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण बुधबार र बिहिबार समेत वडा कार्यालयबाटै बितरण हुने वडा सचिव भरत साहले बताए ।

२०८० बैशाख १९, मंगलवार ०७:४१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय