पोखरा ,३० असोज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हाईजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्यबहादुर खत्रीले स्वर्ण जितेका छन् ।
उनले १:९० मिटर उचाइ नाघे ।यस्तै बागमतीका निकेश महतोले रजत र नेपाल पुलिसका रोशन दनुवारले कास्य जिते । दुवैले १:७५ मिटर नाघे ।
शुभकामना

हाइजम्पको महिलातर्फ त्रिभुवन आर्मी क्लबकै खगीता सिंजाली मगरले स्वर्ण जितेकी छन् ।














