शिव मारुती ज्वेलर्स

महोत्तरी ,असार २४ गते ।महोत्तरीको रामगोपालपुरमा नापी र मालपोत कार्यालयको स्थापना हुनुपर्ने माग गर्दै प्रदर्शन भएको छ ।

रामगोपालपुर नगरपालिकाका नगर प्रमुख रामदुलार साहको नेतृत्वमा भएको प्रदर्शनमा वडा अध्यक्षहरु , राजनीतिकर्मी तथा स्थानीय जनसमुदायको सहभगिता थियो ।

शुभकामना

आइतबार नगरपालिका स्थित चोकमा प्रदर्शन गर्दै ९ बजेदेखि १२ बजेसम्म सडक अवरुद्ध गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले मिति २०७८/१२/२१ गतेको मन्त्री  परिषदको निर्णय खारेज गर्नु पालिकामा मालपोत र नापी शाखाको कार्यालय कायम गर्नुपर्ने लगायतको माग गरिएको छ ।

माग पुरा नभएसम्म प्रयास र प्रदर्शन जारि रहने नगर प्रमुखले बताएका छन् ।

२०८० असार २४, आईतवार ०७:४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय