इन्दल कुमार राउत , असार २९ गते । गौशाला नगरपालिका वडा नं. ४ स्थित जनमत पार्टी नयाँ कमिटी गठन गरिएको छ ।
गौशाला नगरपालिका जनमत पार्टी वडा नं ४ को वडा विस्तार अन्तर्गत नगर सदस्य इन्दल कुमार राउत को अध्यक्षता र प्रवेक्षक श्री सरोज साह, संजय साह, सुरेन्द्र भण्डारी को प्रमुख अतिथि क्रमशः बिशिष्ठ अतिथिको उपस्तिथिमा १२ सदस्य समिति गठन गरिएको अन्तर्गत नगर सदस्य इन्दल कुमार राउत बताएको छ ।
शुभकामना

गौशाला नगरपालिका वडा नं ४ तदर्थ समिति
(१)रामबाबू महतो (अध्यक्ष),(२) सुभगिया देवी, उपाध्यक्ष,(३) कमल ठकुरी उपाध्यक्ष,(४) गरीब गोसाई, कोषाध्यक्ष,(५) नरेश सिंह, सचिव,(६)महन्थी देवी महतो सदस्य,(७) पचिया देवी सदा,(८)विन्देश्वर बछार,(९) इन्दल मुखिया,(१०) देवन साह,(११)कुशमी देवी महरा,(१२)फेकन पासवान















