शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,सर्लाही । प्रतिबन्धीत लागूऔषधसहित सर्लाहीबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका २ बस्ने २५ वर्षीय संतोष साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शुभकामना

प्रहरीले ब्रहम्पुरी गाउँपालिका ४ त्रिभुवननगर स्थित प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको साईकलमा सवार साहलाई रोकी चेकजाँच गर्दा उनको साथबाट ९ सय पिस नाईट्राभेट ट्याबलेट बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०७९ कार्तिक १, मंगलवार ०५:२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय