शिव मारुती ज्वेलर्स

 धनुषा ,असार ३० गते । विशेष अदालतले मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झालाई भ्रष्टाचारी ठहर गरेको छ ।

२८ चैत २०७८ मा उनलाई जनकपुरको भानुचोकमा अख्तियारको टोलिले सेवाग्राहीबाट लिइरहेको ५ लाख घुससहित पक्राउ गरेको थियो ।
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले झालाई शुक्रबार दोषी ठहर गरेको हो । उनको सजाय निर्धारण हुन भने बाँकी रहेको छ ।

शुभकामना

अख्तियारले झाविरुद्ध १६ वैशाख २०७९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

२०८० असार ३०, शनिबार १०:२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय