शिव मारुती ज्वेलर्स

धनुषा ,भाद्र २१ गते ।  नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथी दिउँसो काठमाडौंमा भएको घातक प्रहार भएपछि गृह जिल्लामा आक्रोसको माहोल बनेको छ ।

कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो ।

शुभकामना

त्यसै क्रममा कांग्रेसका क्षेत्रीय सभापति धनुषा – ४ का भरत यादवको नेतृत्वमा रहि निकट विद्यार्थी युनियन, युवा संघ र स्थानीय जनता द्वारा राजमार्गमा चक्का जाम गरि विरोध गरेका छ्न ।

२०८० भाद्र २१, बिहीबार ०१:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय