शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,असोज २३ गते । विदेश पठाई दिन्छु भनेर एजेन्टले २२ लाख रुपयाँ लिएर फरार भएका छन ।

महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा ९ निवासी पान्डव महरा सहित ११ जना जना सँग २२ लाख रुपैया लिएर परिवार सहित भागेका छन ।

शुभकामना

Facebook profile 

पैसा लिएर भाग्ने एजेन्ट धनुषा जिल्ला धारापानी मुलावारीका हरिदेव महरा रहेको पान्डव महराले जानकारी दिएका छन् ।

उक्त व्यक्तलाई कहि कतै देखिए मा तुरुन्त नजिकको प्रहरी चौकी सम्पर्क दिनु होला पिरितहरु बताए ।

परिवार जन

२०८० आश्विन २३, मंगलवार ०६:५९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय