शिव मारुती ज्वेलर्स

राजकुमार मोक्तान ,असोज २९ गते  । गौशाला नगरपालिका ११ लक्ष्मीनिया हाकिम बाबू टोलमा आइतबार दिन विभिन्न पार्टी परित्याग नथुनी यादव को नेतृत्वमा ३५ जना नेकपा माओबादी प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेस र जनमत पार्टी परित्याग गरेका छ्न ।आइतबार उक्त टोलमा ल समिति पनि गठन गरिएको छ्।

शुभकामना

अध्यक्ष रामदुलार यादव ,उपाध्यक्ष रामएकबाल यादव ,सचिब बृजेन्द्र चौर्सिया ,कोषध्याक्ष रामरिसठ शर्मा ,सदस्य बेचन पासमान , चमाना देवी ,सबल देवी पासमान पार्बती देवी साह प्रवेश गरि ३५ नयाँ समिति गठ्न भएका छन् ।

उक्त पार्टी प्रवेश कार्यक्रम मा भु.पु श्रम तथा रोजगार मन्त्री रामेश्वर यादव ,मधेश प्रदेश कमिटी का सद्स्य विष्मु लामा , मलगवा नगरपालिक का पार्टी अध्यक् लक्षमि चौधरी ।भु .पु. उपप्रमुख आशा लामा लगायत पार्टीका प्रतिनिधिहरु रोहवरमा कार्याक्रम सम्पन्न भएका छन् । उक्त कार्यक्रम रामइश्वर यादव अध्यक्षता मा कृष्णदेब पासबानले संचालन गरेका थिए ।

२०८० आश्विन २९, सोमबार ०१:२६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय