शिव मारुती ज्वेलर्स

फोक्स नेपाल,संवाददाता  । पाल्पाको निस्दीमा अरिङ्गालले चिलेर १ जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ३ झिरुबास झिरुदीका ३७ वर्षीय दानबहादुर राईको अरिङ्गालले चिलेर मृत्यु भएको हो ।

साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा अरिङ्गालले चिलेर राईको मृत्यु भएको स्थानीय चित्रबहादुर रानाले बताए ।

शुभकामना

बिहीबार राति अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले चिलेपछि राईलाई उपचारको लागि स्थानीयले झिरुबास स्वाथ्य चौकी पुर्याएकोमा शनिबार मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

२०७९ कार्तिक ६, आईतवार ०९:५१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय