शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,मंसिर ०९ गते । रौतहटमा एक महिलाको मृतक अवस्थामा शव फेला परेको छ ।

राजपुर नपा वडा नं ९ बैरिया टोल स्थित लालबकैया नदीको बाध नजिक एक महिलाको मृतक अवस्थामा बेवारिसे शव फेला परेको छ ।

शुभकामना

अन्दाजी २२ बर्षको महिला आज लालबकैया नदी किनारमा मृतक अवस्थामा फेला परेको छ । मृतकको लास पो.मा.को लागि प्रादेशिक अस्पताल गौर रौतहटमा सुरक्षित साथ राखिएकोले हालसम्म निज व्यक्तिको पहिचान नखुलेकोले निज मृतकलाई चिन्न सक्ने ब्यक्ति यस जिल्ला प्रहरी कार्यालय रौतहटमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयमा अनुरोध गरेका छन् ।

२०८० मंसिर ९, शनिबार १४:३८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय