शिव मारुती ज्वेलर्स

पर्सा, कार्तिक ८ गते । जुवाको खालबाट पर्सा प्रहरीले चार जनालाई एक लाखभन्दा बढी रकमसहित पक्राउ गरेको छ।

वीरगञ्ज–१७ बस्ने लक्ष्मी सहनी, अनिल प्रसाद साह, मुकेश गुप्ता र जाकिर मियाँलाई १ लाख १८ हजार १९० रुपैयाँ र एक सेट कौडासहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।

शुभकामना

चारै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।

२०७९ कार्तिक ९, बुधबार ०२:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय