शिव मारुती ज्वेलर्स

धनुषा ,भाद्र २५ गते । जनकपुरमा दिनदहाडै मोटरसाइकल चोरी भएको छ ।

धनुषा जिल्ला अदालतको छेउमा रहेको सरकारी वकिल कार्यलय अगाडि पार्किङ गरिएको मोटरसाइकल चोरी भएको छ। मिति २०८१/०५/२४ गते बेलुका लगभग ५ बजेतिर मधेस-प्रदेश-02-006प 5846 नम्बरको ब्लु कलर पल्सर २२० सिसि मोटरसाइकल चोरी भएको छ।

शुभकामना

सो मोटरसाइकल कहि कतै देखियो भने कृपया नजिकको प्रहरी चौकी जानकारी दिनुहुन अनुरोध गरेका छन् ।

पछिल्लो केही दिनदेखि लगातार जनकपुरधाममा मोटरसाइकलहरू चोरी  भइरहेको छ। तर प्रहरी प्रशासन मौन देखिएको छ।

२०८१ भाद्र २५, मंगलवार ०१:२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय