शिव मारुती ज्वेलर्स

महोत्तरी ,असोज ०६ गते । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. ५ बहेडा ब्रम्हस्थान टोल निवासी प्रगास सहनीको छोरी २३ वर्षिय सरिखा सहनी र सोही गाउँका रामनारायण मण्डलको छोरा विक्रम मण्डलविचको प्रेम र विवाहको सम्बन्धपछिको घटनाले नाटकिय मोड लिएपछि प्रेमिका बेहाल भएको छ ।

निर्घात कुटपिट, गर्भपतन र मानसिक यातना सहित सरिखा सहनी र उनको बच्चाको अवस्था नाजुक रहेको छ भने प्रेमी विक्रम मण्डल फरार रहेको छ ।

शुभकामना

न्यायको लागि सरोकारवाला निकाईहरुमा भौतारिदै छु तर सरकारबाला यस घटनालाई कुनै चासो नराखेको पिडितको भनाई रहेका छन् ।

२०८१ आश्विन ६, आईतवार ०३:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय