गणेश कुशवाहा,महोत्तरी । कार्तिक पूर्णिमा स्नान गर्न र धामी झाक्री देउता खेल्दै हजारौंको संख्यामा मानिसहरु कमला नदी किनारमा पुगेका थिए ।
यस भुत मेलामा महोत्तरी ,बारा ,पर्सा,सिराहा, धनुषा, सप्तरी ,रौतहट जिल्ला आदिका मानिसहरु आएर हौ! हौ! गरि देवी देवाता को रूपमा भाकल गर्दै स्नान गरेको छ ।
शुभकामना

सोमबार राति देखि मेला लागेको भुत मेला आज मंगलबार बिहानै देखि कमला नदीमा स्नान गर्नेको भिड दृश्य देखिएको छ ।
यस भुत मेलामा स्नान गरीफुलपात,जौ ,तिल,अक्ष्त ,लड्डु र बली चढाई प्रसाद ग्रहण गरी आआफ्नो घर तर्फबाट लागेका छन् ।














