शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,संवाददाता । मिति २०७९।०७।२२ गते अं.१४:२० बजेको समयमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बरामद गरेको छ।

जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.४ सानो लतमरी स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याई त्रिपालले छोपी राखेको अबस्थामा अं.मुल्य.रु.६,९८,०००।– ( छ लाख अन्ठान्बे हजार ) बराबरको १५९ बोरा चिनी र २५ बोरा पारस DAP रसायनिक मल वेवारीसे अवस्थामा फेला पारी बरामद गरिएको छ ।

शुभकामना

अं.मुल्य.रु.६,९८,०००।– ( छ लाख अन्ठान्बे हजार ) बराबरको १५९ बोरा चिनी र २५ बोरा पारस DAP रसायनिक मल बरामद गरेर मिति २०७९।०७।२३ गते भन्सार कार्यालय, गौरमा बुझाईएको छ जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

२०७९ कार्तिक २३, बुधबार १२:२१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय