सर्लाही,मंसिर ५ गते।
सर्लाही २ मा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव अग्रता लिएका छन् ।
शुभकामना

११ सय मत गणना हुँदा महेन्द्र राय यादवले ४२४, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले ४०५ र राजनारायण साहले १०८ मत ल्याएका छन् ।














