शिव मारुती ज्वेलर्स

फोकस नेपाल , पुस ३ गते । रुपन्देहीका सहायक सिडिओको हस्तारक्षर किर्ते गरेको आरोपमा महोत्तरीको मटिहानी मन्दिरका महन्थ जगरनाथ दास पक्राउ परेका छन् ।

महोत्तरी प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरी रुपन्देही पठाएका छन् ।

शुभकामना

महन्थ दासले सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोप छ ।

रुपन्देहीका सहायक प्रमुख सिडिओको हस्ताक्षर किर्ते गरेर रोक्का रहेको बैंक खाता फुकुवा गरेर ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा भिकेका महामहन्त दासलाई पक्राउ गरेर रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृृष्ण पंगेनीले जानकारी दिए ।

२०७९ पुष ३, आईतवार ०५:४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय