शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस ७ गते । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदा ४ जना सांसद भने अनुपस्थित भएका छन् ।

संसद सचिवालयका अनुसार महिन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र राजकुमार राई अनुपस्थिति भएका हुन् । उनीहरुको शपथ पछि हुनेछ ।

शुभकामना

सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराएका हुन् ।

२०७९ पुष ७, बिहीबार १०:३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय