शिव मारुती ज्वेलर्स

काठमाडौं, माघ १ गते ।  पोखरामा भएको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आइतबार विहान यती एयरलाइन्सको भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

शुभकामना

विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जनाएको छ ।

२०७९ माघ १, आईतवार १३:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय