शिव मारुती ज्वेलर्स

जलेश्वर, फागुन ८ गते । महोत्तरीमा चक्कु प्रहार गरेर ७० वर्षीय काकाको हत्या गरेका छन् ।

महोत्तरीको महोत्तरी गाउँपालिका ३ मडै बस्ने ७० वर्षीय शिव महराको आफ्नै भतिजोले चक्कु प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले बताए ।

शुभकामना

३० वर्षीय बिजेन्द्र महराले गए राति चक्कु प्रहार गरेको थियो ।

अण्डकोष आगाडि तिघ्रामा चक्कु प्रहार गरे लगतै घटनास्थलमै उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।

२०७९ फाल्गुन ८, सोमबार १०:११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय