शिव मारुती ज्वेलर्स

सल्यान , चैत्र २५ गते ।  सल्यानमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा वर्ल्डलिंकको अफिसमा कार्यरत शारदा नगरपालिका–२ डाडाँगाउँ निवासी अन्दाजी ४२ वर्षीय प्रह्लाद शाहको मृत्यु भएको हो ।

शुभकामना

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शनिवार दिउँसो छत्रेश्वरी गाउँपालिका–१ दमाचौरमा वर्ल्डलिंकको फाइबर लाइन विस्तार गर्न विद्युत्‌को पोलमा सिढी लगाउने क्रममा एक्कासी करेन्ट लागि शाह गम्भीर घाइते भएका थिए ।

२०७९ चैत्र २५, शनिबार १३:४१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय