शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,भाद्र ०९ गते । निरन्तर वर्षाका कारण कमला नदीमा जलसतह बढ्दै गएको छ ।

कमला नदीको बेलसोत सिन्धुली जलमापन केन्द्रका अनुसार नदीमा जलसतह बढ्दो क्रममा रहेको तर खतरा तहभन्दा केही तल रहेको छ ।

शुभकामना

सोहीकारण सिरहा र धनुषाको तटीय क्षेत्रलगायत विगतमा डुबान भइरहने स्थानमा शुक्रबार सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सजग गराएको छ ।

२०८० भाद्र ९, शनिबार ०१:४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय