शिव मारुती ज्वेलर्स

बारा ,असोज २६ गते । जीतपुर सिमरा उपमहानगरपाकिालका पूर्व मेयर डा. कृष्ण पौडेल मृत फेला परेका छन् ।

बिहीबार घरमा कोही नभएको अवस्था पौडेल जितपुर सिमरा वडा न २ मा रहेको आफ्नै घरमा पौडेल मृत फेला परेको जितपुर उपमहानगरका उप्रप्रमुख भोला अधिकारीले जानकारी दिए ।

शुभकामना

घटनास्थलमा अहिले प्रहरी पुगेको छ । पौडेल नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव समेत हुन् । एमाले मधेस प्रदेश अधिवेशन जनकपुरमा जारी छ ।

२०८० आश्विन २६, शुक्रबार ०२:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय