शिव मारुती ज्वेलर्स

राम बाबू यादव ,सिरहा ।

सक्छौ एउटा सुन्दर स्कुल बनाऊ
पवित्रताको प्रतिक त्यो फूल बनाऊ

शुभकामना

हे दैव किन बनायौ जन्म अनि मृत्यु
अमर रहन सबै बरु क्याप्सुल बनाऊ

जाति र धर्म भन्दै लडाई गर्दैछन् याँ
सबै जनाको एउटा साझा कुल बनाऊ

मरेर मान्छेहरु स्वर्ग जान्छ भन्छन्
यो पृथ्वी र स्वर्ग जोड्ने पुल बनाऊ

सक्छौ एउटा सुन्दर स्कुल बनाऊ
पवित्रताको प्रतिक त्यो फूल बनाऊ ।

२०७९ कार्तिक १७, बिहीबार ०१:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय